नियम
पदपूर्ति प्रतिशतको आधारमा पदसंख्या निर्धारण गर्ने

सेवाको समूहमा रिक्त पदहरुमध्ये ऐनको दफा ७ बमोजिम पूर्ति हुने प्रतिशतको आधारमा आयोगले राजपत्राड्ढित प्रथम र द्वितीय श्रेणीको पदसंख्या निर्धारण गर्नेछ ।